रास्वपाबाट अमरेश सिंहसहित यी ११ सांसदले सोध्दैछन् आज प्रधानमन्त्री शाहलाई प्रश्न
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज बस्ने प्रतिनिधिसभा बैठकमा ११ जना सांसदका प्रश्नको जवाफ दिँदैछन्। संघीय संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची तय गरिएको छ। प्रधानमन्त्री शाहसँग प्रश्नोत्तरका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराए
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







